राजगञ्जमा परीक्षार्थीहरूलाई पिउने पानी र कलम वितरण

राजगञ्ज : राजगञ्ज ब्लक तृणमूल छात्र परिषदको तर्फबाट आज राजगञ्ज महेन्द्रनाथ हाई स्कुलमा उच्च माध्यमिक दिने परीक्षार्थीहरूलाई पिउने पानी र कलम वितरण गरियो। राजगञ्ज ब्लक तृणमूल छात्र परिषदका अध्यक्ष मेहबुब आलमले अन्य परीक्षा केन्द्रहरूमा पनि यस प्रकारको कार्यक्रम गर्ने साथै परीक्षार्थीहरूको सहयोगको लागि आफूहरू सधैँ तयार रहने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *