राजगञ्जमा पेन्गोलिनको छाला र खपेटा सहित व्यक्ति पक्राउ

राजगञ्ज (निसं): आमबारी रेञ्जका वनकर्मीहरूले पेन्गोलिनको छाला र खपेटा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।  जाँचको उद्देश्यले वन कर्मीहरूले  आरोपी व्यक्तिको नाम उजागार गरेको छैन। प्राप्त जानकारी अनुसार आमबारी रेञ्जका रेञ्जर आलमगीर हकको नेतृत्वमा वन कर्मीहरूले छापामारी अभियान चलाएर 80 सेमी पेन्गोलिनको छाला र खपेटा सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। वन विभागले दिएको जानकारी अनुसार हिजो साँझ वन कर्मीहरू क्रेता बनेर उदलाबारी इलाकाबाट एकजना व्यक्तिलाई पेन्गोलिनको छाला र खपेटा सहित पक्राउ गरेको हो। यसको साथै तस्करीमा प्रयोग गरेको एउटा बाइक पनि जफत गरेको छ। आरोपीसित सोधखोज गर्दा तिनले उक्त पेन्गोलिन जङ्गलबाट मारेर त्यसको मासु खाएपछि छाला र खपेटा तस्करी गर्ने योजना रहेको बताए। उक्त पेन्गोलिनको छाला र खपेटा सिलगढी हुँदै नेपालमा तस्करी गर्ने योजना रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes