राजगञ्जमा पावर ग्रिडको तर्फबाट “सतर्कता सचेतनता सप्ताह” पालन

राजगञ्ज : पावर ग्रिडको तर्फबाट आज “सतर्कता सचेतनता सप्ताह” पालन गरियो। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतमा बलराम पावर ग्रिड संलग्न सिपाहीपाडामा आज ग्राम सभाको आयोजना गरियो। उक्त ग्राम सभामा साधारण मानिसहरूलाई विभिन्न विषयमा जागरूक गराइयो। गत 30 अक्टोबरदेखि शुरू भएको “सतर्कता सचेतनता सप्ताह” आगामी 5 नोभेम्बरसम्म विभिन्न गाउँ लगायत शिक्षा प्रतिष्ठानहरूमा चल्ने बताइएको छ। कार्यक्रममा स्वच्छ भारत अभियानको माध्यमद्वारा इलाकाको सर-सफाई गर्ने विषयमा पनि जागरूक गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes