राजगञ्जमा रक्तदान एवम् नेत्र जाँच शिविरको आयोजना

राजगञ्ज : स्वयंसेवी संस्थाको तर्फबाट राजगञ्जको बन्धुनगरमा आज रक्तदान एवम् नेत्र जाँच शिविरको आयोजना गरियो। राजगञ्ज ब्लक अन्तर्गत बन्धुनगरको भुटकी ब्याटमिन्टन अकादमी, जरीना फाउन्डेसनको तर्फबाट रोटरी ब्लड ब्याङ्क तथा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा युवक तथा महिलाहरूले रक्तदान गरे। यसको साथै धेरैजना मानिसहरूले निःशुल्क आँखा जाँच गराए। उक्त शिविरमा 150 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा संग्रह गरिएको रगत रोटरी ब्लड ब्याङ्कमा पठाइनेछ। उक्त शिविरमा पद्मश्री करीमुल हक पनि उपस्थित थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes