राजगञ्जमा रक्तदान तथा स्वास्थ्य जाँच शिविर

राजगञ्ज : राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतको प्रधानपाडा प्रोमोद संघ औ लाइब्रेरीको पहलमा तथा जलपाईगढी ब्लड ब्याङ्कको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। यसको साथै निःशुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। यस अवसरमा क्लबका सदस्य शेख उमर फारूकले बताएअनुसार कोरोना परिस्थितिमा रगतको संकट दूर गर्ने उद्देश्य लिएर क्लबको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको हो। यसबाहेक निःशुल्क डाइबेटिज टेस्ट लगायत विविध स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes