राजगञ्जमा रम-रक्सी सहित व्यक्ति पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति राजगञ्ज ब्लकको मगरसुबा इलाका निवासी 35 वर्षीय गोपाल रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार मगरसुरा इलाकामा निरेन रायले केही दिन अघिदेखि अवैध रूपमा रम-रक्सीको बिक्री गरिरहेका थिए। गोप्य सूत्रको आधारमागत राति राजगञ्ज थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर देशी-विदेशी रम-रक्सी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.