राजगञ्जमा सड़क दुर्घटना एकजनाको मृत्यु, तीनजना घाइते

राजगञ्ज : राजगञ्ज ब्लकको फाटापुकुर इलाकामा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो लगभग 12 बजी फाटापुकुरमा एकजना व्यक्ति सडक किनारमा उभिरहेको समय जलपाईगढी तर्फबाट आइरहेको एउटा ट्रकले उक्त व्यक्ति धक्का दिएपछि ट्रक पल्टियो। घटनामा उक्त व्यक्ति गम्भीर रूपमा घाइते भएका छन् भने तिनीबाहेक ट्रक चालक लगायत तीनजना व्यक्ति घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगिएपछि तीमध्ये एकजना व्यक्तिलाई चिकित्सकले मृत घोषित गरिदिए भने अन्य घाइते व्यक्तिहरूको उपचार चलिरहेको छ। उक्त  घटनापछि स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। स्थानीय बापी चौधरीले बताएअनुसार फाटापुकुरमा प्रायःजसो दुर्घटना हुने गर्दछ। कुनै योजना बिनै सड़कको निर्माण गरिएकोले गर्दा नै यस प्रकारको दुर्घटनाहरू भइरहेकोले यसको स्थायी व्यवस्था गरिदिने तिनले माग गरेका छन्। स्थानीय पञ्चायत सदस्य अमल कुड़ीले बताएअनुसार दुर्घटनामा परेर सडक आरोही व्यक्तिको मृत्यु भएको छ भने हालसम्म तिनको परिचय जुटाउन सकिएको छैन। योजनाबिनै सड़क निर्माण गरिरहेकोले गर्दा नै दुर्घटनाको आशंका बढ्दै गइरहेको तिनले बताए। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetpuanjojobetesbet girişbetpuan girişgrandpashabet girişesbetgrandpashabetgrandpashabet girişbetbeybetbey girişgrandpashabet girişgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes