राजगञ्जमा सड़क दुर्घटनामा महिलाको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको तालमा मोड़ संलग्न इलाकामा सड़क दुर्घटनामा एउटी महिलाको मृत्यु भएको छ। मृतक महिला तालमा संलग्न डाङ्गापाड़ा इलाका निवासी नुपुर बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एउटा वाहन जलपाईगढीबाट सिलगढीतर्फ गइरहेको समय विपरीत दिशाबाट एउटी महिला स्कुटीमा सवार भएर सडक पार गरिरहेको समय स्कुटी र वाहन ठोक्किँदा महिला गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय पुलिसको सहयोगमा गम्भीर घाइते अवस्थामा महिलालाई उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes