राजगञ्जमा सडक दुर्घटनामा युवकको मृत्यु

राजगञ्ज : राजगञ्जको फरेयाभिटा इलाकामा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। मृतक युवक बेलाकोवा ग्राम पञ्चायतको धापाचिला इलाका निवासी 22 वर्षीय पलाश रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पलाश राय आज बिहान बाइकमा सवार भएर चाउलहाटीतर्फ गइरहेको समय राजगञ्जको तालमा-चाउलहाटी पक्का सडकको फरेयाभिटा इलाकामा बाइक अनियन्त्रित भएर सडक किनारमा रहेको विद्युतको खाँबोलाई धक्का दिँदा घटनास्थलमै युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes