राजगञ्जमा सरकारी बसले स्कुटीलाई धक्का दिँदा युवक गम्भीर घाइते

राजगञ्ज : राजगञ्जको गन्डार मोडमा सरकारी बसले एउटा स्कुटीलाई धक्का दिँदा स्कुटीमा सवार युवक गम्भीर रूपमा घाइते भएका छन्। घाइते युवक सुरूबारी निवासी 19 वर्षीय गमिरूद्दीन मोहम्मदको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते युवकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनापछि स्थानीय मानिसहरूले ट्राफिक नियन्त्रणको माग गर्दै राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर राजगञ्ज थाना तथा आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। लगभग डेढ घण्टासम्म सडक अवरोध गरेकोले गर्दा वाहनहरूको लामो लाइन देखियो। प्रशासनको तर्फबाट ट्राफिक नियन्त्रणको व्यवस्था गरिदिने आश्वासन दिएपछि सडक अवरोध हटाइयो।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान गमिरूद्दीन मोहम्मद स्कुटीमा सवार भएर सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डारमोडमा सडक पार गरिरहेको समय जलपाईगढीतर्फबाट आइरहेको एउटा सरकारी बसले स्कुटीलाई धक्का दिँदा स्कुटीमा सवार युवक गम्भीर रूपमा घाइते भएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes