राजगञ्जमा सरकारी कम्युनिटी हलमा निजी स्कुल सञ्चालन

राजगञ्ज (निसं): सरकारी कम्युनिटी हलमा निजी स्कुल चलाइरहेको छ। यस घटनालाई लिएर राजगञ्जको मन्तादारी ग्राम पञ्चायतको 18 नम्बर मिलनपल्ली गाउँमा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लक अन्तर्गत मिलनपल्ली गाउँमा पञ्चायत समितिको पहलमा केही वर्षअघि कम्युनिटी हलको निर्माण गरिएको थियो। धेरै समयदेखि उक्त कम्युनिटी हल लगभग बन्द रहेको थियो। यसैको फाइदा उठाएर केही मानिसहरूले त्यहाँ एउटा निजी स्कुल चलाइरहेको छ। प्रशासनको आँखाअघि 1 वर्षदेखि उक्त स्कुल खुल्ला रूपमा चलिरहेको छ। स्कुल प्रबन्धनले प्रत्येक वर्ष विद्यार्थीहरूबाट रुपियाँ लिएर उक्त स्कुल चलाइरहेको छ। यस सम्बन्धमा इलाकाका अभिभावकहरूले बताएअनुसार यो सरकारी आवास हो। यहाँ लगभग 1 वर्षदेखि निजी स्कुल चलिरहेको छ। यहाँ इलाकाका धेरैजना नानीहरू पढ्न आउने गर्छन्। विद्यार्थीहरूकोबाट प्रत्येक महिना 500 रुपियाँ फी लिइरहेको छ। मालती विश्वास नाम गरेकी स्कुलकी शिक्षिकाले बताएअनुसार यो स्कुल एक वर्षदेखि सरकारी कम्युनिटी हलमा चलिरहेको छ। स्थानीय पञ्चायत सदस्य तथा प्रधानलाई सूचित गरेर स्कुल शुरू गरिएको हो। अर्कोतिर, मन्तादारी ग्राम पञ्चायतका प्रधान अर्चना रायले भनिन्, यस सम्बन्धमा आफूलाई थाहा छैन। यस मामिलाको पत्तो लगाएर उचित कार्वाही गर्नेछु। तथापि, यस सम्बन्धमा स्कुलका मालिकले कुनै प्रतिक्रिया दिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes