राजगञ्जमा विवेक चेतना उत्सवको आयोजना

राजगञ्ज : स्वामी विवेकानन्द जयन्तीको उपलक्ष्यमा पश्चिम बंगाल सरकारका युवा कल्याण विभागको तर्फबाट राजगञ्ज ब्लकको फुलबारी हाई स्कुलमा विवेक चेतना उत्सवको शुभारम्भ गरियो। आज रङ्गारङ्ग शोभायात्राको साथमा राज्यका पर्यटन मन्त्री गौतम देवले यस उत्सवको विधिवत् उद्घाटन गरे। यस उत्सव अवधि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। यस अवसरमा मन्त्री देवले स्वामी विवेकानन्दको आदर्श र विचारहरू युवा पिँढ़ीमा फैलाउने उद्देश्य लिएर उक्त विवेक चेतना उत्सवको आयोजना गरिएको बताए। कार्यक्रममा राजगञ्ज पञ्चायत समितिकी अध्यक्षा पूर्णिमा राय, जलपाईगढी जिल्ला परिषदका शिक्षा तथा क्रीड़ा कर्माध्यक्ष देवाशीष प्रामाणिक, फुलबारी-2 नम्बर ग्राम पञ्चायत प्रधान दिलीप रायलगायत इलाकाको शीर्ष व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes