राजगञ्ज नाबालिका सामूहिक दुष्कर्म मामिलाको प्रारम्भिक मेडिकल रिपोर्टमा सामूहिक दुष्कर्मको प्रमाण पाएको छैन : अनन्या चक्रवर्ती

जलपाईगढी : राजगञ्जमा दुई नाबालिकासित सामूहिक दुष्कर्म मामिलाको प्राथमिक रूपमा हालसम्म आएको मेडिकल रिपोर्टमा सामूहिक दुष्कर्मको प्रमाण नपाएको राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष अनन्या चक्रवर्तीले बताइन्। आज राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष अनन्या चक्रवर्ती लगायत तीन सदस्यीय टीम कोलकाताबाट जलपाईगढी आइपुगेपछि उक्त टीम सबैभन्दा पहिला जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा गएर नाबालिकासित कुराकानी गरेको बताइएको छ। यसपछि उक्त टीमले जलपाईगढी सर्किट हाउसमा जिल्लाशासक अभिषेक तिवारी, जिल्ला पुलिस अधीक्षक प्रदीप कुमार यादव, चाइल्ड वेलफेयर कमिटीका चेयरपर्सन बेबी उपाध्यायसित एउटा बैठक गर्यो। बैठकपछि अनन्या चक्रवर्तीले पुलिसको जाँच जारी रहेको बताउँदै हालसम्म आएको मेडिकल रिपोर्टमा सामूहिक दुष्कर्मको प्रमाण फेला नपरेको बताइन्। घटनामा एउटी नाबालिकाको मृत्यु भएको छ भने तिनको बहिनीको अवस्था हाल ठीक रहेको तिनले बताइन्। उल्लेखनीय छ, गत 4 सेप्टेम्बरमा राजगञ्जको सन्न्यासीकाटा गाउँमा दुई नाबालिकालाई अपहरण गरेर तिनीहरूसित सामूहिक दुष्कर्म गरेको आरोप उठेको थियो। उक्त घटनामा एकजना नाबालिकाको मृत्यु भएको थियो भने अन्य एकजनाको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको थियो। उक्त नाबालिकाको अभियोगको आधारमा नाबालिकाको परिवारका सदस्यले राजगञ्ज थानामा स्थानीय 5 जना युवकविरुद्ध अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले उक्त 5 युवकलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes