राजगञ्ज पञ्चायत समितिको बोर्ड गठन, रूपाली दे सरकार सभापति अनि कविता छेत्री शैव उप सभापति चयन

राजगञ्ज : राजगञ्ज पञ्चायत समितिका सभापतिको रूपमा रूपाली दे सरकार र सह-सभापतिको रूपमा कविता छेत्री शैवलाई चयन गरिएको छ। बोर्ड गठन गरेपछि पार्टीका कार्यकर्ता तथा समर्थकहरूले खुसियाली मनाइरहेका छन्। गत पञ्चायत चुनाउमा राजगञ्ज पञ्चायत समितिको 36 वटा आसनमध्ये तृणमूल कङ्ग्रेसले 27 वटा आसनमा जीत हासिल गरेको थियो भने 9 वटा आसनमा भाजपाले जीत हासिल गरेको छ। आज राजगञ्ज बीडीओ अफिसमा पञ्चायत समितिको बोर्ड गठन गरियो। बोर्ड गठनको लागि भोटिङको माध्यमद्वारा रूपाली दे सरकार पञ्चायत समितिको सभापति चयन गरियो। तिनले शिकारपुर ग्राम पञ्चायतको 9  नम्बर पञ्चायत समितिको सीटमा जितेकी थिइन्। तिनी गत पञ्चायत समितिको बोर्ड सदस्य पनि थिइन्। अर्कोतिर, कविता छेत्री शैवलाई सह सभापतिको रूपमा चयन गरियो। तिनले डाबग्राम 1 ग्राम पञ्चायतको 25 नम्बर पञ्चायत समितिको आसनमा जितेकी थिइन्।  तिनी गत पञ्चायत समितिको बोर्ड सदस्य पनि थिइन्। आज बोर्ड गठन गरेपछि तृणमूलका कार्यकर्ता तथा समर्थकहरूले जीतको खुसियाली मनाएको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes