राजगञ्ज पुलिसद्वारा कोरोनाबारे मानिसहरूलाई जागरूक, मास्क वितरण

राजगञ्ज : राजगञ्ज पुलिसले साधारण मानिसहरूलाई कोरोनाबारे पुनः सचेतन अभियान शुरू गरेको छ। राजगञ्ज थानाको तर्फबाट आज यहाँको बजार, फाटापुकुर एवम् बेलाकोवामा पुलिसद्वारा कोरोनाबारे सचेतनतामूलक प्रचार शुरू गरे। पुजापछि कोरोना संक्रमणहरूको सङ्ख्या बढ्दै गइरहेकोले राज्य सरकारले कठोर कदम अप्नाएको छ। हाट-बजार, सपिङ मल एवम् विविध कार्यक्रमहरूमा धेरै मानिसहरूलाई जमघट गर्नमा निषेध लगायत नाइट कर्फ्यू कठोर रूपमा पालन गर्ने सरकारले निर्देश दिएको छ। राजगञ्ज थानाको तर्फबाट माइकको माध्यमद्वारा साधारण मानिसहरूलाई कोरोनाबारे सचेतन गराउनको साथै सडकमा आवत-जावत गर्ने मानिसहरूलाई मास्क पनि वितरण गरियो। यस अवसरमा राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes