राजगञ्ज तथा फाटापुकुर बजार सप्ताहमा दुई दिन बन्द रहने

राजगञ्ज : कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर प्रशासनले सप्ताहमा दुई दिन सोमबार र शुक्रबार राजगञ्ज तथा फाटापुकुर बजार बन्द राख्ने निर्देश दिएको छ। यसै अन्तर्गत आज शुक्रबार राजगञ्ज बजार लगायत यसको छेउछाउका इलाकामा रहेको सबै बजारहरू बन्द राखिएको छ। राज्यमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर प्रशासनले गत बुधबार राजगञ्ज थानाको विभिन्न अञ्चल प्रधान तथा व्यवसायीहरूको साथमा प्रशासनले एउटा बैठक गरेर राजगञ्ज बजार एवम् फाटापुकुर बजार इलाकाको सबै दोकानहरू बन्द राख्ने निर्णय लिएको थियो। यसको साथै राजगञ्ज थानाको तर्फबाट इलाकामा माइकिङ गरेर राजगञ्ज बजार एवम् फाटापुकुर बजार इलाकाको सबै दोकानहरू सप्ताहमा दुई दिन सोमबार र शुक्रबार बन्द राख्नेबारे सबैलाई जानकारी गराएको थियो। यस सम्बन्धमा अरिन्दम ब्यानर्जीले भने, हाल राज्यमा पनि कोरोना संक्रमणको सङ्ख्या निक्कै बढेकोले गर्दा गत बुधबार थानामा ब्लक प्रशासनको पहलमा फाटापुकुर र राजगञ्जका व्यवसायीहरूलाई लिएर एउटा बैठक गरेको थियो। उक्त बैठकमा सप्ताहमा दुई दिन सबै बजारहरू बन्द राख्ने निर्णय लिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes