राजगञ्ज थानामा रक्तदान, स्वास्थ्य तथा आँखा जाँच शिविरको आयोजना

राजगञ्ज : जलपाईगढी जिल्ला पुलिसको पहलमा आज राजगञ्ज थानामा रक्तदान शिविरको आयोजना गरियो। यसको साथै स्वास्थ्य जाँच तथा आँखा जाँच शिविरको पनि आयोजना गरियो। यस अवसरमा जलपाईगढी पुलिस सुपर खण्डबहाले उमेश गणपतले भने, गरमको समयमा रगतको संकट देखापर्ने गरेकोले गर्दा जिल्ला विभिन्न ठाउँमा प्रत्येक महिना रक्तदान शिविरको आयोजना गरिरहेको छ। आज राजगञ्ज थानामा पनि रक्तदान शिविरको आयोजना गरेर पुलिस कर्मी तथा साधारण मानिसहरूले रक्तदान गरे। यसको साथै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरको पनि आयोजना गरियो। यस अवसरमा जलपाईगढी पुलिस सुपर खण्डबहाले उमेश गणपत बाहेक राजगञ्जका विधायक खगेश्व राय, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes