राजगञ्ज थानामा सर्वदलीय बैठकको आयोजना

राजगञ्ज : कोरोनाको बढ़दो मामिलालाई ध्यानमा राखेर आगामी 2 मई मतगणनाको दिन चुनाउको परिणाम आएपछि कुनै प्रकारको विजय जुलूस अथवा विजय उत्सव मनाउनमा चुनाउ आयोगले प्रतिबन्ध लगाएको छ। यसै विषयलाई लिएर आज राजगञ्ज पुलिसले एउटा सर्वदलीय बैठक गर्यो। राजगञ्ज थानामा आयोजित उक्त सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए। इस सम्बन्धमा राजगञ्ज पुलिस थानाका आईसी पञ्कज सरकारले बताएअनुसार चुनाउ आयोगले निर्देश अनुसार मतगणनाको दिन र यसपछि पनि कुनै प्रकारको विजय जुलूस निकालिइने छैन। यसको साथै सबैले सरकारद्वारा निर्देशित कोभिड नियमहरू पालन गर्नको साथै शान्ति-शृङ्खला बनाइ राख्ने आदि बारे जानकारी दिनको लागि नै आज उक्त सर्वदलीय बैठकको आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes