राजगञ्ज टोल गेटका कर्मचारीलाई वाहनले धक्का दिएर भाग्ने 2 जना युवक पक्राउ

राजगञ्ज : टोल ट्याक्स नतिरी टोल गेटमा कार्यरत कर्मचारीलाई वाहनले धक्का दिएर भागेको घटनामा राजगञ्ज थाना पुलिसले कुचबिहारबाट दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। यसको साथै पुलिसले वाहन पनि जफत गरेको छ। पक्रा परेकाहरू कुचबिहारको दक्षिण घोगारकुठी निवासी प्रह्लाद दास (25), माजिदुल शेख (21) सामेल छन्। स्मरण रहोस्, गत 23 मार्चमा जलपाईगढीबाट आइरहेको एउटा वाहन राजगञ्ज पानीकौरी इलाकाको टोल गेटमा रोकियो। फास्ट ट्याग नरहे तापनि उक्त वाहन डीआईपी रोडमा पस्दा त्यहाँ कार्यरत कर्मचारीले चालकसित सोधखोज गर्दा ती दुईमाझ विवाद शुरू भए भयो। यसपछि चालकले आफ्नो वाहन पछि गरेर पछिल्तिर लगिरहेको समय कर्मचारीले उक्त वाहनलाई रोक्ने प्रयास गर्दा वाहनले कर्मचारीलाई घिसारेर लैजाँदा तिनी घाइते भएको बताइएको छ। घटनापछि टोल गेटका कर्मचारीहरूले राजगञ्ज थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिस गत राति कुचबिहारबाट दुईजना युवकलाई पक्राउ गरेको छ। राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार अभियोगको आधारमा अभियान चलाएर गत राति कुचबिहारबाट दुईजना युवकलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes