राज घरानाको परम्पराअनुसार कुचबिहारमा मैना काठको पुजाको माध्यमद्वारा कुचबिहारमा बड़देवीको पुजा शुरू

कुचबिहार : विगत 500 वर्षपछि पनि आजसम्म परम्परा यथावत् रहेको छ। राज घरानाको परम्परा पालन गर्दै कुचबिहारमा मैना काठको पुजाको माध्यमद्वारा बड़देवीको पुजा शुरू भएको छ। कुचबिहारको गुञ्जाबारीस्थित डाङ्गराई मन्दिरमा आज मैनाको काठ पुजाको आयोजना गरियो। उक्त मैनाको काठमा बड़देवीको मूर्ति बनाइनेछ। उक्त परम्परा विगत 500 वर्षदेखि चलिआएको छ भने कुचबिहारमा बड़देवीको पुजा राजाहरूको समयदेखि गर्दै आइरहेको छ। बड़देवीको मूर्ति बनाउनको लागि 7 हात लामो मैनाको काठको आवश्यकता पर्दछ। परम्परा अनुसार डाङ्गराई मन्दिरमा साउन महिनाको शुक्लाष्टमी तिथिमा मैनाको काठको पुजा गरिन्छ। यसपछि साँझ एउटा शोभायात्राको माध्यमद्वारा मैनाको काठलाई कुचबिहारस्थित मदनमोहन मन्दिरको काठामिया मन्दिर लगेर एक महिनासम्म पुजा अर्चना गरिन्छ। यसपछि राधा अष्टमी तिथिमा उक्त मैनाको काठलाई देवीबाड़ी मन्दिरमा लगेर मयनाकाठमाथि बड़देवीको रक्तरञ्जित मूर्ति बनाइने गरिन्छ। बड़देवीसित लक्ष्मी, गणेश, सरस्वती, कार्तिकाको मूर्ति हुँदैन तर त्यहाँ जया र विजयाको मूर्ति विरजमान हुँदछ। महालयपछि प्रतिपदा तिथिमा घट स्थापना गरेर बड़देवीको पुजा शुरू गरिन्छ। उक्त पुजा दशमीसम्म चल्छ। पुजामा पहिला नरबलिको प्रचलन रहे तापनि हाल अष्टमी तिथिमा मोश बली दिइने गरिन्छ। कुचबिहारको राज पुरोहित हिरेन्द्रनाथ भट्टाचार्यले बताएअनुसार मैनाको काठ अथवा युपछेदनको पुजा गरिन्छ। यसपछि साँझमा मैनाको काठलाई मदनमोहनबाड़ीको मन्दिर लगेर एक महीनासम्म पुजा गरेपछि उक्त मैनाको काठलाई बड़देवी मन्दिरमा लगेपछि त्यहाँ बड़देवीको मूर्ति बनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes