राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज (निसं): राजगञ्जमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार गरेको घटनाले सनसनी फैलिएको छ। मृतकको नाम फूलचन्द उरांव (48) बताइएको छ। तिनी राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत खुदीभिटा इलाका निवासी थिए।  प्राप्त जानकारी अनुसार आइतबार तिनी एउटा समारोहमा गएर त्यहाँबाट फर्किएपछि घरको कोठामा सुत्न गएका थिए। धेरै समयसम्म पनि तिनी कोठाबाट बाहिर ननिस्केपछि अन्तमा परिवारका सदस्यहरू तिनको कोठामा गएर हेर्दा तिनलाई झुन्डिएको अवस्थामा देखे। यसपछि उद्धार गरेर तिनलाई राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले मृत घोषित गरिदिए। के कारणले गर्दा तिनले आत्महत्या गरे भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू आन्योलमा परेका छन्। आज बिहान राजगञ्ज थाना पुलिसले शवलाई पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes