राजगञ्ज बीडीओ प्रशान्त बर्मनले ग्राम पञ्चायत कार्यालय अनि स्कूलहरूको गरे छड्के भ्रमण

राजगञ्ज (निसं):  राजगञ्जका बीडीओ प्रशान्त बर्मनले मंगलवार अचानक ग्राम पञ्चायत कार्यालय अनि दुई वटा स्कूलको निरीक्षण गरे। स्कूलको निरीक्षण गरेपछि तिनले भने, समयमा स्कूल नआउने शिक्षकहरूलाई शोकज नोटिश पठाइने छ। यसवाहेक, एक ठाउँ प्राथमिक विद्यालयका विद्यार्थीहरूको पोशाक जतासुकै राखेको अवस्थामा देखेपछि बीडीओ प्रशान्त बर्मनले रोष प्रकट गरे।

प्राप्त जानकारी अनुसार बीडीओ बर्मन आज बिहीन लगभग 10:30 बजे संन्यासीकाटा ग्राम पञ्चायत कार्यालयमा पुगे। उक्त समय अधिकारी तथा कर्मचारीहरू कार्यालयमा उपस्थित थिए। यसपछि तिनले ग्राम पञ्चायतको गतिविधिहरू साथै मानिसहरूलाई दिइरहेको सेवा कार्यहरू बारे जानकारी लिए। 

यहाँबाट बीडीओ प्रशान्त बर्मन सोझै  संन्यासीकाटा हाई स्कूल पुगेर तिनले त्यहाँका विद्यार्थीहरूसित प्रार्थना सभामा अंश ग्रहण गरे। उक्त समय विद्यालयका केही शिक्षकहरू अनुपस्थित थिए।  यसबारे बीडीओ-ले असन्तुष्ट व्यक्त गरे।

यसपछि तिनी जोटियाकाली प्राइमेरी स्कूल पुगे। त्यहाँ तिनले स्कूलका शिक्षकहरूसित कुराकानी गरे। यस अवधि तिनको नजर विद्यार्थीहरूलाई आवन्टित गरेको स्कूल यूनिफर्म माथि पऱ्यो, जुन कोठाको भुइँभरि राखिएको थियो। तिनले यसबारे रोष व्यक्त गरे।  यस सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले भने, मैले संन्यासीकाटा ग्राम पञ्चायत कार्यालय अनि स्कूलहरूको परिभ्रमण गरे, जहाँ राम्रोसित काम चलिरहेको थियो। तथापि, संन्यासीकाटा  हाई स्कूलमा केही शिक्षकहरू समयमा उपस्थित थिएनन्। यसबारे जिल्ला अधिकारीलाई अभियोग गर्नेछु साथै अनुपस्थित शिक्षकहरूलाई शोकज गर्नेछु।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes