राजगञ्ज ब्लककोE तृणमूल उम्मेदवारहरूको रैलीको साथमा गरे चुनाउ प्रचार शुरू

राजगञ्ज (निसं): राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत भेल्की पाडामा तृणमूल उम्मेदवारहरूले आज कार्यकर्ता तथा समर्थकहरूको उपस्थितिमा एउटा रैली निकाल्नको साथै पञ्चायत चुनाउको प्रचार शुरू गरे। तृणमूल काङ्ग्रेसको जिल्ला परिषद 13 नम्बर आसनबाट उम्मेद्वार रणबीर मजूमदार, बिन्नागढी पञ्चायत समितिका उम्मेद्वार सबिता राय अनि भेल्कीपाडा बूथ पञ्चायतको उम्मेदवार अलोमती बर्मन आजदेखि चुनाउ प्रचारमा ओर्लिए। यस अवधि तिनीहरूले मानिसहरूसित आफुहरूलाई भोट दिने अपील गरे। यस सम्बन्धमा जिल्ला परिषदका उम्मेदवार रणबीर मजूमदारले भने, चुनाउ प्रचारमा साधरण मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। यसैले चुनाउमा हाम्रो जीत निश्चित छ।
यसैगरी, तृणमूल काङ्ग्रेसको राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, आज हामी बिन्नागढी ग्राम पञ्चायत इलाकामा जिल्ला परिषद, पञ्चायत समिति अनि पञ्चायत उम्मेदवारहरूसित चुनाउ प्रचारको लागि निक्लिएका छौ। हामी तृणमूल नेत्री ममता ब्यानर्जीद्वारा गरिएको विविध विकास कार्यलाई लिएर मानिसहरू बीच गइरहेका छौ। यसको साथै मानिसहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौ। गाउँका मानिसहरू चुनाउ अभियानमा आफै सामेल भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes