राजगञ्जको जोटियाकाली प्राथमिक पाठशालाको अधिकारीहरूद्वारा निरीक्षण

राजगञ्ज: राजगञ्जको जोटियाकाली प्राथमिक पाठशाला परिसरमा पानीको निकासी व्यवस्था नभएकोले गर्दा केही पानी पर्नसाथ त्यहाँ पानी जमिएर विद्यार्थीहरू लगायत शिक्षकहरूलाई हिड्न धेरै असुविधा हुने गर्दछ। यसबारे सोशल मिडियामा खबर प्रकाशित भएपछि निक्कै चर्चा चलेपछि जलपाईगुड़ी जिल्ला प्राथमिक पाठशाला संसद चेयरम्यान लक्ष्य मोहन राय, जिल्ला परिषद प्रमुख देबाशीष प्रमाणिक, ग्राम पञ्चायत प्रधान दिलीप राय र सिंचाई विभागका इञ्जिनियरले आज स्कूलको निरीक्षण गरे । राजगञ्जको फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत जटियाकालीमा सिलगढी-जलपाइगढी राष्ट्रीय राजमार्ग नजिक जोटियाकाली प्राथमिक पाठशाला रहेको छ। सामान्य पानी पर्न साथ स्कूल परिसरमा घुँडासम्म पानी जमिने गर्दछ। स्कूलको मैदानमा सालभरि पानी जमिने हुनाले विद्यार्थीहरू अनि शिक्षकहरू हातमा जुत्ता बोकेर स्कूलभित्र प्रवेश गर्न वाध्य छन्। लगभग चार वर्ष अघिदेखि स्कूलका विद्यार्थीहरू यस समस्यासित जुझिरहेका छन्। जिल्ला परिषदका अध्यक्ष देवाशीष प्रमाणिकले बताए अनुसार विभिन्न मीडियाको माध्यमद्वारा स्कूलको समस्याबारे थाहा लागेपछि उच्च अधिकारीहरूले आज निरीक्षण गर्दा विद्यार्थी अनि शिक्षकहरूको समस्या थाहा पाएपछि  हाल  जमेको पानी निकासको लागि नालीहरू बनाएर ह्यूम पाइपको सहयोगमा काम भइरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes