राजगञ्जमा एकजना भू-माफिया पक्राउ

राजगञ्ज: मबाड़ी थाना पुलिसले राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको कृष्णानगर कलोनीबाट भूमि घोटालामा सामेल रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी शशी मोहन रायको रूपमा चिन्हित गरिएको छ। तिनलाई आज जलपाइगढी अदालतमा पेश गरियो। आमबाड़ी थाना ओसी सजल रायले दिएको जानकारी अनुसार शशी मोहन राय एकजना अपराधी हुन्। तिनी विरूद्ध गत धेरै समय अघिदेखि भूमि घोटालामा संलग्न रहेको आरोप रहेको छ। भू- माफियाहरू विरूद्ध पुलिसले अभियान शुरू गरेपछि शशी मोहन राय भागेका थिए। आज बिहान शशी मोहन रायलाई तिनको घरबाट पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes