राजगञ्जमा घरबाट पुलिसकर्मीको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज, 6 सितम्बर (निसं): घरबाट पुलिसकर्मीको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलियो। यो घटना राजगञ्जको आमबाडी पुलिस आउट पोस्ट अन्तर्गत लक्षीजामदारगछ इलाकाको हो। मृतकको नाम जय कुमार राय (50) हो। तिनी होम गार्ड पदमा कार्यरत थिए। स्थानीय सूत्र अनुसार जय कुमार रायले लगभग चार वर्ष पहिला होम गार्डको नोकरी पाएका थिए। तिनले सिलगढी जज कोर्टमा ड्यूटी गरिरहेका थिए। तिनको घरमा स्वास्नी अनि दुई जना छोरा छन्। बिहिबार राति खाना खाएर तिनी आफ्नो स्वास्नीसित एकै कोठामा सुतेका थिए। तर राति कति बेला तिनी पलङ्बाट उठे स्वास्नीलाई थाहा भएन। आज बिहान स्वास्नी उठेपछि लोग्नेलाई नदेखेर तिनको खोजी गरे। यसपछि नजिकको कोठामा झुन्डिरहेको अवस्थामा देखे। खबर पाएर आमबाडी आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ। मृतककी स्वास्नीले बताए अनुसार परिवारमा कुनै अशान्ति थिएन। तर तिनी केही कुरालाई लिएर गत केही समयदेखि चिन्तित थिए। के कारणले यसरी अचानक लोग्नेले आत्महत्या गरे भन्नेबारे आफुलाई थाहा नभएको स्वास्नीले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes