राजगञ्जका महिला चार दिनदेखि बेपत्ता, परिवार चिन्तामा

राजगञ्ज, 2 अप्रेलः घरबाट बाहिर निस्किए पछि रहस्यमय ढंगमा एकजना महिला बेपत्ता भएको छ। चार दिन बितिसक्दा पनि तिनको कुनै अत्तोपत्तो छैन। परिवार चिन्तामा परेको छ। बेपत्ता महिलाको नाम टुम्पा राय (37) हो। उनी राजगञ्ज ब्लकको माजियाली गाउँ पञ्चायतको धारागछ गाउँकी निवासी हुन्।
परिवार सूत्र अनुसार, गत 28 मार्चको दिउँसो जलपाईगढी सदर अस्पतालमा एकजना बिरामीलाई हेर्न जाने भनेर घरबाट बाहिर निस्किएकी टुम्पा राय साँझसम्म पनि घरमा फर्की नआएपछि परिवारका सजस्यहरूले विभिन्न स्थानमा तिनको खोजी गर्दा पनि कुनै पत्तो लागेन। यसपछि, आइतबार बिहान परिवारका सदस्यहरूले थानामा बेपत्ता भएकोबारे मामिला दर्ता गराएको छ। यसपछि पुलिसले यस घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes