राजनैतिक पार्टीको प्रवक्ता जस्तो भएर कार्य गरेको राज्यपाल विरुद्ध हिल तृणमूलको आरोप

खरसाङ : पश्चिम बगांलको राज्यपाल जगदीप धनखड आज दार्जीलिङ पहाड़को भ्रमणमा आइरहेको समय ठीक दिउँसो 3 बजेर 22 मिनटमा खरसाङको मोटर स्ट्याण्टमा आइपुग्दा तिनलाई हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरे। राज्यपाल जगदीप धनखडलाई खरसाङको टुरिस्ट लजमा गार्ड अफ् अनर दिइयो । तिनी उक्त ठाउँमा लगभग 40 मिनट बसेपछि दार्जीलिङको लागि यहाँबाट प्रस्थान भए। अर्कोतिर, खरसाङ मोटर स्ट्याण्टमा राज्यपाल जगदीप धनखडलाई हिल तृणमूल कंग्रेसको कार्यकर्ताहरूले एउटा राष्ट्रीय राजनैतिक पार्टीको प्रवक्ता जस्तो भएर कार्य गरेको आरोप लगाउँदै कालो झण्डा देखाएर तिनको विरुद्ध प्रदर्शन गरेको बताए। यस अवधि हिल तृणमूल कङ्ग्रेस खरसाङको कार्यकारी सभापति आरिफ खानले पत्रकारहरूसित कुराकानी गर्दै भारतीय संविधानलाई हामी शिरमा राखेर काम गर्छौं, यसैले राज्यको राज्यपाललाई पनि हामी शिरमाथि राख्न चाहन्थ्यौं तर अहिलेको राज्यपाललाई हामी राज्यपाल मान्दैनौं किनभने तिनले राज्यपाल भएर हैन एउटा राष्ट्रीय राजनैतिक पार्टीको प्रवक्ता जस्तो भएर काम गरिरहेका छन् भनी आरोप लगाए। तिनले राज्यपालको विचार अनि नीतिको विरूद्ध आज तिनलाई कालो झण्डा देखाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes