राजनीति गर्ने यो समय होइन अनि धर्मको नाममा राजनीति गर्नु हुँदैन:  अनित थापा

खरसाङ : जीटीए चेयरम्यान अनित थापाले एक भिडियो जारी गरी कालेबुङमा हिज देखिएको भीड़ विषयमा प्रतिक्रिया दिएका छन्। तिनले यसबारे यसो भने -“हिजो मैले सोसियल मिडियामा कालेबुङमा रामको नाममा ऱ्यालीको दृश्य देखे। अहिले कोरोना पिक पोइन्टतिर गइरहेको छ, लकडाउन चलिरहेको छ। सबैले लक डाउन पालन गरिरहेको छ। यस्तो स्थितिमा हिजो कालेबुङमा देखिएको दृश्य स्वीकार गर्नु सकिन्न।तिनले अझ भने, “ हामी गोर्खा जाती सर्वधर्ममा विश्वास राख्ने जाती हौ। धर्म सबैले अप्नाउँछन् अनि सबैले प्रत्येक धर्मलाई आदर गर्छ। पहाडमा हामी सबै धर्मको आदर अनि सम्मान गर्छौं।  पहाडमा हामी मिलेर अनि एकबद्ध भएर बसेका छौं। हामी सबै मिलेर क्रिसमस मनाउँछौं, हिन्दुको चाँढ़ मनाउँछौं, ल्होसार मनाउँछौं, यहाँसम्म कि हामी मुस्लिम धर्मको चाँढ़मा पनि सहभागी बन्छौं कारण हामी सबै धर्मलाई इज्जत अनि सम्मान गर्छौं। हामी सर्व धर्ममा विश्वास राख्ने जाती छौं पहाडमा।चेयरम्यान थापाले राम मन्दिर बनिन्दै छ, हिन्दु धर्ममा विश्वास राख्नेको निम्ति राम्रो कुरा हो भन्दै तिनले हामी कुनै पनि मन्दिर बनोस खुशी हुन्छौं तर धर्मको आड़मा केही मानिसहरूले पहाडको शान्तिलाई नष्ट गर्नु खोज्दैछन भनी बताए। तिनले भने, सानो झुन्डले गरेको हिजोको कालेबुङको घटनाको पछि तिनीहरूको मोटिव के छ त्यो सबैले देख्दैछ। यदि साधारण दिनहरुमा यस्तो भएको भए, यति गर्न त अनुमति पनि पाइहाल्छ, कुरा साधारण हुनेथ्यो तर कालेबुङमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले लक डाउन चलिरहेको समय सानो झुण्डले धर्मको नाममा हिजो कालेबुङमा ताण्डव मच्चाएको जस्तो देखियो। त्यो झुण्डमा कुनै पुरोहित, पुजारी, ब्राह्मण नदेखिएको साथै तिनीहरूले रामको नामलाई बद्नाम गर्ने काम गर्दै भगवान “राम” को नामलाई राजनीतिकरण गरेको जीटीए चेयरम्यान थापाले आरोप लगाए। तिनले अघि भने -“कुनै पनि राजनैतिक दललाई राजनीति गर्नु छुट छ तर यो समय राजनीति गर्ने होइन, त्यो पनि धर्मको आढ़मा २०-३० जनाको रीसपूर्ण ऱ्यालीले हाम्रो पहाडको एकतालाई भत्काउन खोज्दैछ। तिनले पहाडमा धर्मको राजनीति नगरिदिने साथै भविष्यमा यो विषय लिएर कुनै पनि घटना घटे यो ग्रुप जिम्मेवार हुने एउटा भिडियो जारी गरी बताएका छन्। तिनले कालेबुङका डीएम, एसपीलाई पनि लक डाउन कडाभन्दा कडा तरिकाले पालन गरिदिने निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes