राजनीतिक फाइदाको लागि मुख्यमन्त्रीले पहाड़मा हिंसा फैलाइरहेको छ : लकेट च्याटर्जी

सिलगढी : आउँदो 2021 को विधानसभा चुनाउमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आफूमाथि भरोसा नरहेकोले गर्दा नै बिमल गुरूङसित हात मिलाएर चुनाउ लड्ने निर्णय लिएको भाजपा सांसद लकेट च्याटर्जीले मुख्यमन्त्रीलाई आफूमाथि भरोसा नरहेको बताइन्। आज बाघडुग्रा विमानअड्डामा कोलकाता फर्किन अघि तिनले उक्त मन्तव्य पोखेका हुन्। राजनीतिक फाइदा उठाउनको लागि मुख्यमन्त्रीले पहाड़मा हिंसा फैलाउने प्रयास गरेको तिनले आरोप लगाइन्। अर्कोतिर, भोलि कोलकाताको नवान्नमा गोजमुमो विनयखेमासित हुने मुख्यमन्त्रीको बैठकको प्रसङ्गमा बोल्दै शान्त रहेको दार्जिलिङ पहाड़मा मुख्यमन्त्रीले एकपल्ट फेरि आगो लगाउने प्रयास गरिरहेको आरोप लगाइन्। तिनले अझ भनिन्, बिमल गुरूङमाथि धेरैवटा अपराधिक मामिला दर्ता भए तापनि तिनी अचानक कोलकातामा कसरी देखापर्यो। यसमा मुख्यमन्त्रीको राजनीतिक षड्यन्त्र रहेको तिनले बताइन्। मुख्यमन्त्रीको राजनीति साधारण मानिसहरूले समेत बुझिसकेको तिनले दावी गर्दै अब यसको जवाब जनताले आउँदो 2021-को बंगाल विधानसभा चुनाउमा दिने बताइन्। अर्कोतिर, तीन वर्षसम्म विस्थापित जीवन बिताएका बिमल गुरुङलाई भाजपाले संरक्षण दिएको बारेमा प्रश्न गर्दा भाजपाका सांसद लकेट च्याटर्जीले केही मन्तव्य व्यक्त गर्न चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes