राजनीतिक पार्टीका मतगणना एजेन्टहरूलाई टीकाकरण शुरू

जलपाईगढी : विधानसभा चुनाउको मतगणना आगामी 2 मईको दिन हुने भएकोले विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई कोरोना भ्याक्सिन यसभन्दा अगावै लगाइनु पर्ने मागलाई ध्यानमा राखेर आजदेखि जलपाईगढीको हकीमपाडाको एउटा कार्यालयमा कोरोनाको टीकाकरण कार्य शुरू गरिएको छ। उक्त कार्यालयमा सबै राजनीतिक पार्टीका मतगणना एजेन्टहरूलाई टीकाकरण लगाइरहेको छ। स्मरण रहोस्, विभिन्न वामपन्थी संगठनहरूले टीकाकरण गरिनुपर्ने माग गरेपछि नै उक्त मागलाई गम्भीरतापूर्वक लिएर आजदेखि टीकाकरण कार्य शुरू गरिएको वामपन्थी शिक्षक संगठनको तर्फबाट कृष्णा सेनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes