राजनीतिक समाधान विषयमा गोजमुमो-को भ्रातृ संगठनहरूलाई लिएर महत्वपूर्ण बैठक गरिने

दार्जिलिङ : राज्य सरकारले दार्जिलिङ जिल्लाको 79 वटा वन-बस्तीहरूलाई रेभिन्यू भिलेजमा परिणत गर्नेबारे जारी गरेको ग्याजेट नोटिफिकेसनलाई गोर्खा जनमुक्ति मोर्चाले स्वागत जनाएको छ। पार्टीको तर्फबाट महासचिव रोशन गिरीले एउटा भीडियो जारी गरेर यसको निम्ति संघर्ष गर्दै आइरहेका हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन उत्तर बङ्गालका महासचिव लीला गुरूङ अनि तिनको टोलीको यसमा ठुलो देन रहेको बताएका छन्। यसको साथै तिनले आगामी 16 नोभेम्बरको दिन गोर्खाहरूको राजनीतिक समस्या समाधान विषयलाई लिएर गोजमुमो-का सबै भ्रातृ संगठनहरू जेएसटीओ, जीपीटीओ, दार्जिलिङ तराई-डुवर्स प्लान्टेसन लेबर युनियन, जुस्लो, भूतपूर्व सैनिक मोर्चा, एसएसके, एमएसके, हिल तराई डुवर्स ट्रान्सफोर्ट अर्गनाइजेसन, प्रशिक्षित बेरोजगार प्राथमिक शिक्षक संगठन, हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन, माइनोरेटी फ्रन्ट लगायत युवा मोर्चा, नारी मोर्चा, विद्यार्थी मोर्चा, महकुमा समिति, जिल्ला समिति अनि डुवर्स कमिटीलाई लिएर दार्जिलिङको टकभर मालीधुरास्थित कञ्चनजङ्घा पब्लिक स्कुलको मैदानमा एउटा महत्वपूर्ण सभा आयोजन गरिने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes