राजु विष्ट लगायत भाजपा गठबन्धनका नेताहरूले भेटे रक्षा मन्त्री राजनाथ सिंहलाई

नयाँ दिल्ली : सांसद राजु विष्टको अगुवाईमा दार्जिलिङबाट गएका भाजपाको गठबन्धन टोलीका नेतृत्वहरू लगायत खरसाङ र दार्जिलिङका विधायकहरूले आज देशका रक्षा मन्त्री राजनाथ सिंहसित दिल्लीमा भेट गरे। यस भेट अवधि उक्त टोलीका प्रतिनिधिहरूले रक्षा मन्त्रीसित दार्जिलिङ, तराई तथा डुवर्स क्षेत्रका गोर्खा समुदायका युवाहरूको सेनामा भर्ना सम्बन्धि विविध विषयलाई लिएर चर्चा परिचर्चा गरे। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्टले विशेष गरेर गोर्खा युवाहरूको निम्ति सेनामा भर्नाको लागि शैक्षिक योग्यतामा माध्यमिक परीक्षामा 33 प्रतिशत नै हुनुपर्छ भन्ने कुरालाई राहत दिँदै केवल माध्यमिक उतीर्ण गोर्खा युवाहरू सेनामा भर्ना हुनसक्ने बारे दिएको छुटप्रति कृतज्ञता प्रकट गर्दै रक्षा मन्त्रीलाई धन्यवाद दिए। यसको साथै देशको निम्ति गोर्खाहरूले पुर्‍याउँदै आइरहेको योगदानबारे विस्तृत रूपमा प्रतिनिधि टोलीका सदस्यहरूले देशका रक्षा मन्त्रीलाई अवगत गराउँदै भारतीय सेना लगायत अन्य विभिन्न विभागहरूमा कतिपय छुट तथा सुविधाहरू उपलब्ध गराइदिने बारेमा पनि चर्चा गरिएको बताइएको छ। उक्त प्रतिनिधि टोलीमा दार्जिलिङका सांसद राजु विष्ट लगायत दार्जिलिङका विधायक निरज जिम्बा, खरसाङका विधायक बीपी बजगाइँ तथा गोरामुमो अध्यक्ष मन घिसिङ, सीपीआरएमका अध्यक्ष आरबी राई, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान सामेल थिए।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes