राजु विष्टले भेटे अलोक सेनलाई, निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्नेबारे अडिग

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा आसनबाट निर्दलीय प्रार्थीको रूपमा खडा भएका अलोक सेनसित दार्जिलिङका सांसद तथा पार्टीका प्रवक्ता राजु विष्टले आज भेट गरे। यस भेट अवधि दुईजना माझ आउँदो विधानसभा चुनाउ व्यापक परिचर्चा गरिएको बताइए तापनि अलोक सेनले आफ्नो निर्णय अडिग राख्दै निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने बताए। तथापि, तिनले आफू पार्टीसँग रहने दावी गरे। स्मरण रहोस्, हालै तिनले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपा पार्टी छोडेर डाबग्राम-फुलबारी आसनबाट निर्दलीय प्रार्थीको रूपमा खडा हुने घोषणा गरेका थिए। यसपछि तिनले आफ्नो घोषणा अनुसार निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाए। डाबग्राम-फुलबारी आसनबाट शिखा च्याटर्जीलाई भाजपाले टिकट दिएपछि क्षोभ प्रकट गर्दै रूष्ट बनेर तिनी भाजपा छोडेर निर्दलीय प्रार्थीको रूपमा चुनाउमा खडा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes