राजु विष्टले भेट गरे दिवङ्गत फोटो पत्रकार विश्वरूप बसाकको परिवारसित

सिलगढी : दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु विष्टले आज दिवङ्गत फोटो पत्रकार विश्वरूप बसाकको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गरे। उक्त भेट अवधि तिनले परिवारका सदस्यहरूलाई शोक समवेदना प्रकट गर्दै भाजपा सदैव तिनीहरूको साथमा रहने आश्वासन दिए। स्मरण रहोस्, गत बुधबार साँझ आमबारीमा ट्रेनको चपेटमा परेर सिलगढीका फोटो पत्रकार विश्वरूप बसाकको निधन भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.