राजु राईद्वारा सम्पादित एवम् प्रकाशित ‘भेटभाट’ पत्रिका 38 वर्षदेखि लगातार प्रकाशन

खरसाङ : स्रष्टा राजु राईद्वारा सम्पादित एवम् प्रकाशित पत्रिका भेटघाटको नयाँ अङ्क प्रकाशित गरियो। विगत 38 वर्षदेखि लगातार रूपमा प्रकाशित भेटभाट पत्रिका  यसपाली 117 पूर्णाङ्क र 38 वर्षमा पाइला टेकेको छ। एल्डर राजु राईले साहित्यिक रचनाहरू र साहित्यिक, सामाजिक र धार्मिक समाचारहरूसहित त्रैमासिक रूपमा विगत 38 वर्षदेखि लगातार रूपमा नबिराईकन प्रकाशित गरिरहेका छन्। नेपाली भाषाको पत्र पत्रिकाहरूको खड़ेरी परेको बेला र पाठकहरू नपाएको समयमा स्रष्टा राजु राईले यसरी 38 वर्षदेखि लगातार रूपमा त्रैमासिक पत्रिका प्रकाशित गरेर एउटा छुट्टै रेकर्ड बनाएका छन्। तिनले यसपालीको 117 पूर्णाङ्क वरिष्ठ नियात्राकार एवम् साहित्य अकादमी पुरस्कार प्रापक स्रष्टा सलोन कार्थक एल्डर राजु राईको बाहुलीबाट कालेबुङमा क्याँफे रिलिज गरियो। यस अङ्कमा सम्पादक राजु राईले आफ्नो सम्पादकीयमा विश्यव्यापी नोबेल कोरोना भाइरसको विषयमा लेखेका छन् भने विभिन्न स्रष्टाहरूका कविता, लेख, कथा समावेश गरेका छन्। त्यसरी नै तिनले यसपालीको अङ्कदेखि चर्चहरूको इतिहास लेख्न शुरु गरेका छन् अनि प्रत्येक अङ्कमा विभिन्न चर्चको इतिहास लेखेर एउटा कृति नै प्रकाशित गर्ने पनि योजना रहेको तिनले बताए। यसैगरी तिनले पत्रिकामा विभिन्न क्षेत्रका साहित्यिक, सामाजिक र धार्मिक समाचारहरू पनि संक्षिप्तमा प्रकाशित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes