राज्यभरिकै भाजपा युवा मोर्चा विघटन भएको घोषणा

सिलगढी : पश्चिम बंगाल राज्यका सबै जिल्लाका भारतीय जनता पार्टी युवा मोर्चा अध्यक्ष लगायत कमिटीलाई कतिपय कारणवश पश्चिम बंगाल राज्यका भाजपा प्रमुखले केही समयको निम्ति विघटन गरेको छ। राज्य भाजपा प्रमुख दिलीप घोषले एउटा आधिकारिक बयान जारी गरेर आज उक्त घोषणा गर्दै सबै राज्यभरिकै युवा मोर्चाको कमिटीलाई विघटन गरेको कुरा उल्लेख गरेका छन्। उक्त जारी बयान अनुसार आगामी घोषणा नभइञ्जेलसम्म भाजपा जिल्लाका अध्यक्षले तिनीहरूको कार्यभार सम्हाल्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *