राज्य चुनाउ आयोगले सत्तारूढ़ पार्टीको अग्रिम सङ्गठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको छ: राजु विष्ट

सिलगढी: राज्य चुनाउ आयोगले बंगालको सत्तारूढ़ पार्टीको अग्रिम सङ्गठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको भाजपा केन्द्रीय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आरोप लगाएका छन्।
तिनले एउटा जारी विज्ञप्ति मार्फत बताए अनुसार, चुनाउ आयोगको मूलभूत कर्तव्य सबै साधनहरूको प्रयोग गरेर ‘स्वतन्त्र एवं निष्पक्ष’ चुनाउ सुनिश्चित गर्नु हो। तर, पश्चिम बङ्गाल शायद एकमात्र यस्तो राज्य हो जहाँ लोकतन्त्रको सेवा निम्ति गठित एक स्वायत्त निकाय पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले सत्तारूढ़ पार्टीको अग्रिम सङ्गठनको रूपमा सक्रिय रूपले कार्य गरिरहेको छ। स्वतन्त्र, निष्पक्ष अनि शान्तिपूर्ण चुनाउ सुनिश्चित गर्नुको साटो पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले कलकत्ता उच्च न्यायालयद्वारा लोकतन्त्रको पक्षमा दिएको फैसलालाई सर्वोच्च न्यायालयमा चुनौती दिए, र टीएमसी-को पक्षमा आफ्नो पूर्वाग्रहलाई उदाङ्गो पारेको छ।
आगामी पञ्चायत चुनाउको लागि नामाङ्कनहरू दर्ता गरिनु अघि टीएमसी-सित सम्बद्ध गुण्डाहरूद्वारा मच्चाइएको राजनीतिक आतङ्क अनि हिंसालाई मध्येनजर राख्दै कलकत्ता उच्च न्यायालयले राज्यका सबै जिल्लाहरूमा स्वतन्त्र एवं निष्पक्ष चुनाउ सम्पन्न गराउन केन्द्रीय बलहरू खटाउन आदेश दिएको थियो।
तर, कलकत्ता उच्च न्यायालयको निर्णयलाई सम्मान गर्दै धन्यवाद दिनुको साटो पश्चिम बङ्गाल राज्य चुनाउ आयोग सर्वोच्च न्यायालयमा गए अनि कलकत्ता उच्च अदालतको आदेशविरुद्ध याचिका दर्ता गरे।
शायद, यो हाम्रो लोकतन्त्रको इतिहासमा नै पहिलो घटना हो जब कुनै राज्य चुनाउ आयोगले शान्तिपूर्ण चुनाउ सुनिश्चित गराउन चाहेको राज्यको उच्च न्यायालयविरुद्ध मुद्दा लड़े। यसबाट पश्चिम बङ्गाल राज्य चुनाउ आयोग स्वतन्त्र अनि निष्पक्ष चुनाउ सम्पन्न गराउन इच्छुक छैन साथै हिंसा रोक्न अनि जीवन बचाउनका लागि चिन्तित छैन, बरू राज्यमा लोकतन्त्रलाई ध्वस्त गर्ने काम गरिरहेको छ भनि स्पष्ट हुन्छ। यो अति नै दुर्भाग्यको कुरो हो। यो घटनाले राज्यमा प्रशासनिक व्यवस्थाको मिलिभगत कतिसम्म छ भन्ने पनि छर्लङ्ग पार्दछ, जहाँ राज्य चुनाउ आयोग जस्तो एउटा स्वायत्त निकाय समेतले तृणमूल काह्ग्रेस पार्टीको एक शाखाको रूपमा कार्य गरिरहेको छ।
भारतको सर्वोच्च न्यायालयद्वारा आज पश्चिम बङ्गाल राज्य चुनाउ आयोगको याचिकालाई खारेज गरिएकोले हाम्रो संविधानको सर्वोच्चता रेखाङ्कित हुन्छ। टीएमसी-ले आतङ्कित गर्न, धम्काउन, भोट किन्न अनि चुनाउमा धोखाधड़ी गर्न सबै किसिमका तरिकाहरूको प्रयोग गर्न सक्छ, तर खुल्ला गोल-पोस्ट हासिल गर्ने तिनीहरूका दिन अब गए। तिनीहरूको राजनीतिक आतङ्कवादलाई हरेक पाइलामा कानूनी रूपमा चुनौती दिइने छ।
म, राज्यभरका मतदाताहरूलाई निड़रतापूर्वक भोट हाल्न अनुरोध गर्दछु। यो पञ्चायत चुनाउमा, हामी सामु राज्यको राजनीतिक वर्तमान र भविष्यको पुनर्लेखन गर्ने मौका छ। आउनुहोस्, यस सुनौलो अवसरको यथासक्य उपयोग गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetmatbet girişmatbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes