राज्यका भाजपा महासचिवद्वारा सीएएबारे मानिसहरूमा जनचेतना

अलिपुरद्वार : नगरपालिका चुनाउ नजिकिँदै आइरहेकोले गर्दा भाजपाले सीएएलाई चुनाउको हतियार बनाएर चुनाउ प्रचार गर्न मैदानमा ओर्लिएको छ। भाजपा राज्य महासचिव राजु ब्यानर्जीले अलिपुरद्वार नगरपालिकाको 20 नम्बर वार्डमा सीएए-बारे मानिसहरूलाई जागरूक गराए। पत्रकारहरूसँग कुराकानी गर्दै तिनले राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी लगायत अन्य राजनैतिक दलले सीएएबारे मानिसहरूमा विभ्रान्ति फैलाएर भूल प्रचार गरिरहेको आरोप लगाए। यसैले गर्दा मानिसहरूलाई सीएएबारेमा सटीक जानकारी दिनको लागि मानिसहरूको घर-घरमा गएर प्रचार गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwingrandpashabet giriş