राज्यका डीजीपीले सिलगढीमा उत्तर बंगालका एसपी तथा कमिश्नरसित गरे महत्वपूर्ण बैठक

सिलगढी (निसं): डीजीपी बनेपछि राजीव कुमार पहिलोपल्ट आज सिलगढी आइपुगेका छन्। डीजीपी राजीव कुमारले नर्थ बंगाल आईजीको कार्यालयमा उत्तर बंगालका सबै जिल्लाका एसपी तथा पुलिस कमिश्नरहरूसित एउटा महत्वपूर्ण बैठक गरे। लोकसभा चुनाउ यसै वर्ष सम्पन्न हुने भएकोले गर्दा  चुनाउ आयोगले चुनाउको तयारी शुरू गरिदिएको छ। कुनै पनि समय चुनाउ आयोगले लोकसभा चुनाउको मितिको घोषणा गर्न सक्नेछ। चुनाउ आयोगले सबैभन्दा पहिला सबै राज्यका डीजीपीसित कानुन व्यवस्थाको रिपोर्ट मागेको छ। यसैले डीजीपी राजीव कुमार आज उत्तर बंगालको भ्रमणमा आइपुगेका छन्। तिनले नर्थ बंगाल आईजीको कार्यालयमा उत्तर बंगालका सबै जिल्लाका एसपी तथा पुलिस कमिश्नरसित एउटा बैठक गरे। उक्त बैठक लगभग डेढ घण्टासम्म चल्यो। तथापि, डीजीपी राजीव कुमार बैठक समाप्त गरेर पत्रकारहरूसित कुराकानी नगरीकन त्यहाँबाट निस्केको बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार बैठकमा लोकसभा चुनाउलाई केन्द्र गरेर कानुन व्यवस्था अझ बलियो बनाउने साथै सहरको स्थिति शान्तिपूर्ण राख्ने निर्देश दिएका छन्। यसको साथै  मोस्ट वान्टेड अपराधीहरूमाथि विशेष नजर राख्ने तिनले निर्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes