राज्यका दुई मन्त्रीले गाई तस्करीको रुपियाँ लिइरहेको छ : राजु ब्यानर्जी

सिलगढी : सिमाना भएर गाई तस्करी भइरहेको छ  भने राज्यका पर्यटन मन्त्री गौतम देव र उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले उक्त गाईको रुपियाँ लिइरहेको भाजपाका राज्य उपाध्यक्ष राजु ब्यानर्जीले आरोप लगाएका छन्। अर्कोतिर, तृणमूलका जिल्ला अध्यक्ष रञ्जन सरकारले भाजपा राज्य उपाध्यक्ष राजु ब्यानर्जीको नाममा थानामा एफआईआर दर्ता गरेकोले तिनलाई सुप्रीम कोर्ट पनि जानु पर्न सक्ने बताए। जिल्ला भाजपाले कृषि बीलको समर्थनमा सिलगढीको बाघाजतीन पार्कबाट एउटा र्‍याली निकाल्यो। उक्त र्‍यालीमा राजु ब्यानर्जी मुख्य रूपमा उपस्थित थिए। पत्रकारहरूसित कुराकानी गर्दै तिनले  फाँसीदेवामा बङ्ग्लादेशको सिमाना पर्ने भएकोले त्यहाँबाट गाई बङ्ग्लादेश तस्करी हुने गर्दछ अनि यसको रुपियाँ मन्त्री गौतम देव र रवीन्द्रनाथ घोषले लिइने गरेको गम्भीर आरोप लगाएका छन्। राजु ब्यानर्जीको उक्त मन्तव्यपछि तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकारले बीएसएफका केही अधिकारीहरू, भन्सार विभागका केही अधिकारी गाई तस्करीमा संलग्न रहेका छन् तर कुनै प्रमाणबिनै राजु ब्यानर्जीले कसरी दुई मन्त्रीविरुद्ध यस प्रकारको आरोप लगाउन सक्छन् भनी रञ्जन सरकारले बताए। आफूहरूले यसको विरोधमा थानामा एफआईआर गर्ने साथै सुप्रीम कोर्टसम्म जाने तिनले बताए। तथापि, पर्यटन मन्त्री गौतम देव सिलगढी बाहिर रहेकोले यसबारे कुनै मन्तव्य नपाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes