राज्यका मन्त्रीले गोर्खा विरोधी बयान दिएकोमा आपत्ति जनाउँदै दार्जिलिङमा पोस्टरिङ

दार्जिलिङ : हालै बंगाल विधानसभामा तृणमूलका एकजना मन्त्रीले गोर्खा विरोधी बयान दिएकोमा यसको हाम्रो पार्टीले घोर आपत्ति जनाउँदै आज दार्जिलिङ शहरमा व्यापक पोस्टरिङ गरेको छ। गत केही दिन अघि राज्यको सत्तारूढ दल तृणमूल काङ्ग्रेसले विधानसभामा बंगाल विभाजनको विरोधमा प्रस्ताव पेश गरेको अवधि राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारीअनि आदिवासीहरूलाई अप्रवासीभनि बताएका थिए। यसपछि जीटीए सभाको निर्वाचित विपक्षी 9 जना सभासदले यसको घोर विरोध जनाउँदै हालै दार्जिलिङ गोर्खा रंगमञ्च भवन अघि 12 घण्टाको भोक हडताल समेत बसेका थिए भने आज हाम्रो पार्टीले दार्जिलिङ शहरको चोक बजारमा पोस्टर टाँसेका छ।

ती पोस्टरहरूमा राज्यको एकजना जिम्मेवार मन्रीसमले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भन्दा सरकारसँग मिलेर काम गर्छु भन्नेहरू किन मौन छ?”, “ हामी सम्पूर्ण गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको छ, भोलीको दिनमा हामीलाई यहाँ लखेट्न पनि बेर लगाउँने छैन जनता होसियार।” “हामी समस्त गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको हो, त्यसकारण हामी एक भएर यसको विरोध गरौआदि जस्ता लेखिएको छ। शहरमा पोस्टर टाँसेपछि हाम्रो पार्टीको केन्द्रीय सदस्य आशिष छेत्रीले भने, गत केही दिन अघि राज्यको एकजना जिम्मेवार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भनेका छन,यसको विरोधमा आज हामीले पोस्टर टाँसेका हौ। पहिला-पहिला त एक दुई संस्थाहरूले मात्र हामी गोर्खाहरूलाई विदेशी भन्ने गर्थे तर अहिले राज्यको विधानसभाबाट एकजना जिम्मेवार मन्त्रीले समेत हामीलाई अनुप्रवेशकारी भन्दैछ, यो हामी भारतीय गोर्खाहरूका लागि चिन्ताको विषय हो भनि तिनले बताए। यस्तो स्थितिमा तिनले सबै भारतीय गोर्खाहरूलाई एकबद्ध भइदिने पनि अपिल गरेका छन्। गोर्खाहरूमाथि यस्ता लाञ्छना र आरोप लगाउँने कार्यको आफुहरूले जोडतोडले विरोध जनाउने तिनले बताएका छन्। तिनले भने, हामी अनुप्रवेशकारी होइनौ, जमीनसँगै आएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes