राज्य कमिटीमा गोर्खाहरूको प्रतिनिधि नराखे चुनाउ प्रचार नगर्ने : बीपी बजगाइँ

खरसाङ: भाजपा विधायक बीपी बजगाइँले आज खरसाङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जबसम्म भाजपा राज्य कमिटीमा गोर्खाहरूको प्रतिनिधिको रूपमा कसैलाई राख्दैन तबसम्म आगामी चुनावी प्रचारको लागि अघि आएर नखट्ने बताए। विधायक बजगाइँले केही समय अघि गठन गरिएको राज्य भाजपा कमिटीमा कुनै पनि गोर्खा प्रतिनिधि नराखिएकोमा प्रतिवाद जनाउँदै आगामी नगरपालिका चुनाउमा कुनै पनि भाजपा प्रार्थीको पक्षमा चुनाउ प्रचार नगर्ने जनाएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको नगरपालिका चुनाउमा खरसाङ नगरपालिका र अन्य नगरपालिकातिर भाजपाले पनि प्रार्थी खड़ा गर्ने बताए। खरसाङका विधायक बजगाइँले भजापाको राज्य कमिटीमा पहाड़को गोर्खा प्रतिनिधिहरू हुनुपर्छ भन्दै पत्रचार गरे पनि कुनै उत्तर नआएको बताउँदै पहाड़मा भाजपाको आफ्नै कमिटी हुनुपर्छ र प्रत्येक क्षेत्रमा प्रतिनिधि हुनुपर्छ भनी बताए। तिनले यस विषयमा राज्य भाजपा पदाधिकारीहरुलाई पनि भेटेर कुरा गरेको जानकारी गराए। यसै प्रसङ्गमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै विधायकले यो मैले बगावत गरेको होइन तर पार्टीलाई माया गरेको बताए। आफू व्यक्तिगत राजनीतिमा आएको होइन र भाजपाले टिकट दिएकोमा आभारी छु तर म गोर्खाको स्वाभिमानको लागि काम गर्नेछु भनी तिनले बताए। अर्कोतिर, बङ्गला भाषा अनिवार्य विषयमा बोल्दै आफू बङ्गला भाषाको विरोधमा नरहेको तर बङ्गला भाषा जस्तै नेपाली भाषा पनि संवैधानिक मान्यताप्राप्त भाषा हो भन्दै संवैधानिक  मान्यताप्राप्त भाषालाई अतिक्रमण गर्नु भनेको बंगालको औपनिवेशिक अतिक्रमण हो भनी तिनले बताए। तिनले अझ भने, पीपीएस भनेको बङ्गालबाट अलग हुनु हो र यो अलग राज्य नै हो। दार्जिलिङ पहाड़मा अलग राज्य गोर्खाल्याण्डपछि दोस्रो महत्वपूर्ण कुरा पर्जापट्टा हो र यो ठुलो मुद्दा हो। राज्य सरकार विधान सभामा पर्जापट्टामाथि चर्चा गर्नु मान्दैनन् तर हामी विपक्षमा रहेर कोलकोतामा नै पर्जापट्टाको मुद्दा उठाएको र यति ठुलो मुद्दा उठान गर्दा पनि पहाड़ मौन बसेको छ भन्दै तिनले अरू मौन बसे पनि आफू सधैँ पर्जापट्टाको लागि बोलिरहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes