राज्यका यातायात मन्त्री स्नेहाशिष चक्रवर्तीसित दार्जिलिङमा जीटीएका  सभासदहरूको औपचारिक भेटघाट

दार्जिलिङ (निसं): बंगालको यातायात मन्त्री स्नेहाशिष चक्रवर्ती दार्जिलिङ आएको समय जीटीएका  सभासदहरूले औपचारिक भेटघाट गरे। राज्यको यातायात मन्त्रीसित भेट् गर्ने टोलीमा जीटीएको भाइस चेयरम्यान राजेश चौहान लगायात यातायात विभागका कार्यकारी सभासद उदय देवान, एमओडी नुरी शेर्पा, एसएन प्रधान आदि सामेल थिए। उक्त भेट केवल औपचारिक भेट मात्र रहेको बताइए तापनि जीटीएको यातायात विभाग विषयमा मन्त्रीसित कुराकानी भएको जानकारी प्राप्त भएको छ। यातायात मन्त्रीसित भेटघाट पछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको भाइस चेयरम्यान राजेश चौहानले मन्त्रीसित यो केवल औपचारिक भेटघाट मात्र रहेको बताएका छन्। यद्यपि भेटघाटको क्रममा यातायात विभाग सन् 2012 को एक्ट अनि 2011 को एग्रिमेन्ट अनुसार जीटीए हुँदा हस्तान्तरण भइसकेको विभाग हो र यसको लागि विभागले पहल गरेर हस्तान्तरण गर्नु पर्ने र जीटीएले पनि प्रस्ताव पारित गरिसकेको जानकारी गराइएको बताएका छन्। तिनले बताए अनुसार मन्त्रीले विभागीय हस्तान्तरणको माग सुनेपछि यो राम्रो कुरा हो र यसको लागि दशैंपछि कोलकोता आएर विभागीय अधिकारीरूसित बैठक गर्नलाई बोलाइएको छ। मन्त्रीसित पहाड़को ट्राफिक व्यवस्था विषयमा पनि चर्चा-परिचर्चा गरिएको जीटीए भाइस चेयरम्यान राजेश चौहानले पत्रकारहरूलाई जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes