राज्यको पर्यटन विभागद्वारा सिटोङको ‘विशेष होम स्टे’ सर्वश्रेष्ठ होमस्टेको रूपमा चयन, मालिक बिक्रम राई सम्मानित

मङ्पु (निसं): दार्जिलिङको एक प्रमुख पर्यटन स्थलको रूपमा हाल चर्चित ठाउँ मङ्पुस्थित सिटोङको विशेष होम स्टे’-लाई पश्चिम बङ्गाल पर्यटन विभागले सर्वश्रेष्ठ होम स्टे-को रूपमा चयन गरेर उक्त होमस्टेका मालिक बिक्रम राईलाई सम्मान जनायो। पश्चिम बंगाल सरकारको पर्यटन विभागले सिटोङ एक घलेटारका विशेष होमस्टेलाई बेस्ट होमस्टे चयन गरेपछि विश्व पर्यटन दिवसको छेक पारेर सिलगढीमा आयोजित एउटा भव्य कार्यक्रमबीच होमस्टेका मालिक बिक्रम राईलाई बोलाएर सम्मान जनायो। पर्यटन क्षेत्रमा आफ्नो मेहनतको फल सँग-सँगै आफूलाई सम्मान जनाएर हौसला प्रदान गरेकोमा बिक्रम राईले राज्यको पर्यटन विभाग लगायत सम्बन्धित विभागीय अधिकारीहरू सबैलाई धन्यवाद दिँदै उक्त पुरस्कारले आफुलाई पर्यटनको क्षेत्रमा उत्तर बंगालमा नै अझ केही राम्रो काम गर्ने हौसला प्रदान गरेको बताएका छन्। 

स्मरण रहोस्, पश्चिम बंगाल सरकारले सिटोङको विशेष होमस्टेलाई अगावै राज्य सरकारले रेजिस्ट्रेशन गरेर राज्यका मुख्यमन्त्रीबाट प्रमाणपत्र  समेत प्रदान गरिसकेपछि उक्त होमस्टे सञ्चालन गरिँदै आइरहेको छ। आजभन्दा धेरै वर्ष अघि नै सिटोङ क्षेत्रको एक मात्र बिशेष होमस्टेलाई राज्य सरकारले पहिलो पल्ट रेजिस्ट्रेशन प्रदान गरेर ऐतिहासिक काम गरेको जान्नमा आएको छ। यसपल्ट राज्यको एक मात्र सिटोङको उक्त विशेष होमस्टे-लाई पुरस्कृत गरेकोमा यहाँको चर्चित पर्यटन क्षेत्रहरू क्रमैले सिटोङ, लाटपन्चर, मङपू अनि समस्त पहाडले यसबारे गर्व महसुस गरेको छ। यसैगरी, सिटोङको विशेष होमस्टेलाई बेस्ट होमस्टे चयन गरेकोमा मङपू ईको टुरिजम वेलफेयर सोसाइटी-को तर्फबाट पनि होमस्टेका मालिक तथा समाजिक कार्यकर्ता बिक्रम राई अनि तिनका परिवारलाई हार्दिक बधाई दिएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes