राज्यको स्वास्थ्य विभाग सचिव कौशिक भट्टाचार्यद्वारा खरसाङ महकुमा अस्पतालको अचानक छड्के भ्रमण

खरसाङ (निसं): पश्चिम बंगालको स्वास्थ्य विभागको सचिव आईएएस कौशिक भट्टाचार्यले आज खरसाङ महकुमा अस्पतालको अचानक छड्के भ्रमण गरे। तिनी खरसाङ महकुमा अस्पतालको विभिन्न समस्या साथै यहाँको परिसेवा अनि जनताले अस्पतालको असल सेवा पाएको छ-छैन भन्ने विषयमा निरीक्षण गर्न अचानक आइपुगेका थिए। यसावधि तिनले खरसाङ महकुमा अस्पतालको विभिन्न विभागहरू लगायत शौचालयहरूको साफ-सफाई बारे पनि निरीक्षण गरे। राज्य विभागको सचिव भट्टचार्यले कसैलाई जानकारी नदिई अचानक आज खरसाङ महकुमा अस्पतालको निरीक्षणमा आएको बताइएको छ। उक्त निरीक्षणपछि खरसाङ महकुमा अस्पतालको पक्षमा सुपरिडेन्टेन्ट डा. रुमी मण्डल लगायत अन्यद्वारा तिनलाई स्वागत जनाउँदै अस्पतालको विभिन्न समस्या विषयमा जानकारी गराएको बताइएको छ। तिनी यहाँबाट सोझै आज दार्जिलिङ प्रस्थान गरेको जानकारी पाइएको छ। उक्त आकस्मिक भ्रमणपछि पत्रकारहरूसित छोटो कुराकानीमा राज्यको स्वास्थ्य विभागको सचिव कौशिक भट्टचार्यले आज आफु खरसाङ महकुमा अस्तालको विभिन्न समस्याहरू, अस्पतालको सेवा मानिसहरूले पाएको छ-छैन, अस्पतालको शौचालयहरू सफा छ छैन भन्ने विषयमा निरीक्षण गर्न आएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes