राज्यमा 31 अगस्तसम्म आंशिक लकडाउन जारी, नाइट कर्फ्यूमा केही राहत

राज्यमा आगामी 31 अगस्तसम्म आंशिक लकडाउन जारी रहनेछ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज नवान्नमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे घोषणा गरिन्।  रातिको कर्फ्यूमा केही राहत दिँदै राति 11 बजीदेखि बिहान 5 बजीसम्म गरिदिएको छ। कोरोनाको तेस्रो लहर आउने आशंकाले गर्दा हाल लोकल ट्रेनको आवाजाही बन्द रहने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *