राज्यमा गणतन्त्र बचाइ राख्न ममता ब्यानर्जीको आवश्यक छ : गुलाम रब्बानी

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको पाञ्जीपाडामा आज विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूल कङ्ग्रेसले रोड शो-को आयोजना गर्यो। उक्त रोड शो-मा अंश ग्रहण गर्न आएका गोवालपोखर विधानसभाका तृणमूल प्रार्थी गुलाम रब्बानीले अन्य समय देखा नपरे तापनि चुनाउ अवधि देशका प्रधानमन्त्री, अमित शाह र जेपी नड्डा जस्ता व्यक्तिहरू हाल कोलकातामा प्रायःजसो लगातार रूपमा आउने क्रम जारी रहेको बताए। तिनले अझ भने, राज्यमा गणतन्त्र बचाइ राख्न तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको पार्टीले जीत हासिल गर्न अति आवश्यक रहेको छ। बङ्गालमा यसपल्ट भाजपाको पराजय निश्चित रहेको तिनले दावी गरे। विधानसभा चुनाउको मुखैमा तृणमूल पार्टी छोडेर अन्य दलहरूमा सामेल भइरहेकोबारे सोधिएको प्रश्नको उत्तर दिँदै तिनले भने, तृणमूल छोडेर कोही अन्य दलमा गएको छैन, दुई-चारजनाले 2019-मै पार्टी छोडेर गएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes