राज्यमा गणतन्त्रको पुनबहाली गर्नुपर्ने माग गर्दै भाजपाको सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : राज्यमा गणतन्त्र बचाऊँ-को नारा लगाउँदै भाजपा-का नेतृत्वहरूले आज सिलगढीमा विरोध प्रदर्शनी गर्नको साथै महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। भाजपाले गणतन्त्र बचाऊ अभियानलाई लिएर आज राज्यभरिमै विरोध प्रदर्शनी गरिरहेको छ। जिल्ला भाजपा नेता तथा कर्मीहरूले सिलगढीको मल्लागढीस्थित महकुमाशासक कार्यालयअघि धरना प्रदर्शनी गरे। यस अवधि कुनै प्रकारको झैँ-झमेल नहोस् भन्ने उद्देश्य लिएर प्रधाननगर थानाको विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। भाजपा युवा मोर्चा कर्मीहरूले आज सिलगढीको हिलकार्ड रोड पनि अवरोध गरेर विरोध प्रदर्शनी गरे। भाजपा जिल्ला अध्यक्ष प्रवीण अग्रवालको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले महकुमाशासक कार्यालयमा एउटा ज्ञापन पत्र चढाइयो। प्रवीण अग्रवाले बताएअनुसार धेरै ठाउँहरूमा भाजपा नेता तथा कर्मीहरूलाई झुटो आरोप लगाएर हिरासतमा लिएको छ। यसैले गणतन्त्र बचाऊँको नारा लिएर आज धरना प्रदर्शन साथै ज्ञापन पत्र चढाएको तिनले बताए। आज महकुमाशासकको कार्यालयअघि मञ्च बनाएर धरना प्रदर्शन गर्ने योजना रहे तापनि पुलिसले यसको अनुमति नदिएको तिनले बताए। पुलिस प्रशासनले राज्य सरकारको कठपुतली जस्तै व्यवहार गरिरहेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes