राज्य महिला कमिशनको पहलमा राजगञ्जमा सचेतनता शिविरको आयोजना

राजगञ्ज :  राज्य महिला कमिशनको पहलमा राजगञ्जमा नारी तस्करी एवम् गृह विवादको सिकार जस्ता विषयलाई लिएर एउटा सचेतनता शिविरको आयोजना गरियो। राजगञ्ज बीडीओ कार्यालयमा जलपाईगढी जिल्ला कानुन परिसेवा कर्तृपक्ष, दार्जिलिङ जिल्ला लिगल हेड फोरम तथा प्रशासनको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। महिला स्वनिर्भर समूहका सदस्यहरूलाई लिएर नारी तस्करी, गृह विवाद कसरी रोक्न सकिन्छ भन्ने विषयमा उक्त शिविरमा चर्चा परिचर्चा गरियो। यस प्रकारको समस्याको सिकार भएको खण्डमा कोसित सम्पर्क गर्नुपर्ने तथा के कस्ता व्यवस्था गरिएको छ भन्ने विषयमा शिविरमा अवगत गराइयो। राज्य महिला कमिशनका चेयरपर्सन लिना गङ्गोपाध्यायले भनिन्, सर्तक रहे नारी प्रचार तथा गृह विवाद रोक्न सकिन्छ। यदि यस प्रकारको घटनाको सिकार भएको खण्डमा पुलिस तथा स्थानीय प्रशासनलाई अवगत गराउने तिनले बताइन्। दार्जिलिङ जिल्ला लिगत हेड फोरमका सभापति अमित सरकारले बताएअनुसार धेरैजना नारी तस्करी तथा गृह विवादको सिकार भइरहेका छन्। यसैले राज्य महिला कमिशनको पहलमा दार्जिलिङ, जलपाईगढी तथा अलिपुरद्वार जिल्लाको विभिन्न ठाउँमा सचेतनता मूलक शिविरको आयोजना गरिरहेको तिनले बताए। उक्त शिविरमा राज्य महिला कमिशनका उपाध्यक्ष महुवा पाँजा, सदस्य देवयानी लाहिरी, राजगञ्जका बीडीओ पंकज कोनार, राजगञ्ज थानाका पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes